एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत सुरु
baahrakhari.com · Mon Jul 06 05:59:25 GMT 2026

काठमाडौं । नेपालको अग्रणी कमर्सियल बैंकमध्येको एक एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरेको छ । बैंकले माइग्रेसन नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्वीचमार्फत कार्डको कारोबार सुरु गरेको हो ।
योसँगै भिसा कार्डको सम्पूर्ण इस्युइङ, अक्वायरिङ तथा कारोबारको प्रोसेसिङ एवं राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)