प्राविधिक समस्याका कारण संसदको लाइभ स्ट्रिमिङ प्रभावित
shilapatra.com · Mon Jul 06 05:58:00 GMT 2026

सोमबारको प्रतिनिधिसभाको बैठकमा पनि प्रत्यक्ष प्रसारण प्रणाली (लाइभ स्ट्रिमिङ) प्रभावित भएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रिमिङ प्रभावित भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)