आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान
khabarhub.com · Fri May 22 00:57:43 GMT 2026

बैतडी – बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)