चलचित्र विधेयकमा १२२ वटा संशोधन प्रस्ताव दर्ता
onlinekhabar.com · Mon Jul 06 06:17:33 GMT 2026

२२ असार, काठमाडौं । चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
सांसदहरूले २४ समूहमा १२२ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)