संसद्मा शीर्ष नेता बोल्न छुट्टै समय व्यवस्थापनको तयारी
baahrakhari.com · Fri Jun 05 07:35:00 GMT 2026

काठमाडौं । संसद्मा शीर्ष नेता बोल्न महिनामा दुईपटक छुट्टै समय व्यवस्थापन गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिमा यसबारे छलफल भएको छ ।
शीर्ष नेताले विशेष समय लिएर सम्बोधन गर्न पाउँछन् । विपक्षी दलका नेताले चाहेको समयमा बोल्न पाउँछन् । तर, महिनामा एक वा दुईपटक छुट्टै समय छुट्याउनुपर्ने कुरा उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)