जीवनभर हेरचाह नगरेपछि ८९ वर्षीया हजुरआमाले नातिलाई दिएको ७.५ एकड जग्गा फिर्ता पाइन्
barnanmedia.com · Mon Jul 06 06:13:49 GMT 2026

भारतको महाराष्ट्रकी ८९ वर्षीया एक हजुरआमाले आफूलाई जीवनभर हेरचाह गर्ने सर्तमा नातिको नाममा हस्तान्तरण गरेको ७.५ एकड कृषि जग्गा पुनः आफ्नै नाममा फिर्ता पाएकी छन्।
नाति र पनातिले सहमति अनुसार उनको उचित हेरचाह नगरेपछि लातुरस्थित वरिष्ठ नागरिक न्यायाधिकरणले जग्गा हस्तान्तरणसम्बन्धी कागजात रद्द गरिदिएको हो। न्यायाधिकरणले उनीहरूले ज्येष्ठ नागरिकको संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गरेको ठहर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)