विश्वकप : इबेरियन युद्धको प्रतीक्षा
annapurnapost.com · Mon Jul 06 06:26:22 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को सबैभन्दा आकर्षक र बहुप्रतिक्षित भिडन्तमा सोमबार पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्। छिमेकी राष्ट्रबीचको यो प्रतिस्पर्धाले केवल क्वार्टरफाइनलको टिकट मात्र होइन, इबेरियन फुटबलको प्रतिष्ठासँग पनि जोडिएको छ।
स्पेन यस विश्वकपमा उत्कृष्ट लयमा देखिएको छ। समूह चरणदेखि अन्तिम ३२ सम्म अपराजित रहेको स्पेनले अहिलेसम्म कुनै गोल पनि बेहोरेको छैन। पछिल्लो खेलमा अस्ट्रियालाई ३–० ले पराजित गर्दै प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले उपाधि दाबेदारी थप बलियो बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)