रसुवा बाढी: ‘रक्त सूचना पोर्टल’ सञ्चालनमा, रगतको मौज्दात अनलाइनबाटै हेर्न सकिने
clickmandu.com · Fri Aug 28 06:50:12 GMT 2026

काठमाडौं । आपत्कालीन तथा विपद्को समयमा बिरामीका लागि आवश्यक पर्ने रगतको सहज र द्रुत व्यवस्थापनका लागि सरकारले एकीकृत ‘रक्त सूचना पोर्टल’ सञ्चालन मा ल्याएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत अब सर्वसाधारणले देशभरका रक्त बैंक, तिनमा उपलब्ध रगतका समूह तथा कुल मौज्दात (स्टक) को ताजा विवरण अनलाइनबाटै हेर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)