स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडक बन्द नहुने
lokaantar.com

वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातको समयमा यातायात सेवा बन्द नगरी स्तरोन्नति गरिने भएको छ ।
सो सडकखण्ड हाल स्तरोन्नति भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)