नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
khabarhub.com · Thu Aug 27 07:52:39 GMT 2026

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५ टन मानवीय सहायता सामग्री, औषधि तथा खाद्यान्नसहितको राहत सामग्री पठाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका लागि राहत सामग्री बोकेको भारतीय वायुसेनाको दोस्रो विमान उडेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)