कर्णालीमा गाडी खसेको विषय संसद्मा उठ्यो, दुर्घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन माग
onlinekhabar.com · Mon Jul 06 06:40:29 GMT 2026

२२ असार, काठमाडौं । दैलेखमा १८ असारमा भएको गाडी दुर्घटनालाई सरकारले वेवास्ता गरेको भन्दै सांसदहरूले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, स्थित साङ्गेतडामा बिहीबार बिहान ११ः३० बजे क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक फोर्स गाडी कर्णाली नदीमा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)