४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
lokaantar.com

रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)