प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया
ratopati.com · Mon Jul 06 06:48:36 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिका कारण नेपाल–भारत सीमावर्ती क्षेत्रमा समस्या देखिएको र त्यसको प्रत्यक्ष असर पर्साको ठोरी नाकामा परेको बताएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ठोरी नाकामा भारतीय पर्यटकका सवारी साधनको प्रवेशमा रोक लगाइँदा त्यहाँको पर्यटन व्यवसाय धराशायी भएको बताइन् । ‘पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ठोरी नाकामा भन्सारको भवन भए पनि कर्मचारी छैनन् । आफ्नै प्रशासनिक कमजोरीले गर्दा पर्यटकीय सवारीसाधन रोकिएका छन्,’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)