काठमाडौंका यी स्थानमा आज ५ घन्टा विद्युत आपूर्ति नहुने
setopati.com · Fri May 22 01:33:17 GMT 2026

शुक्रबार काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा पाँच घन्टा विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ।
काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाद्वारा शंखमुल फिडरमा वितरण प्रणाली भूमिगत गर्न लागेकोले त्यस क्षेत्रमा विद्युत आपूर्ति बन्द हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)