काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
nepallive.com · Tue Apr 14 15:19:08 GMT 2026

काठमाडौँ– उपत्यकाभित्र राति पनि सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ महानगरपालिका को पहलमा अन्य स्थानीय तह र साझा यातायात को सहकार्यमा सेवा सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)