‘जोगो बोनिटो’ को विरासतलाई नयाँ पुस्ताका ब्राजिलियन खेलाडीले जोगाउन सक्लान् ?
clickmandu.com · Mon Jul 06 06:57:19 GMT 2026
काठमाडौं । विश्व फुटबलको मानचित्रमा ‘जोगो बोनिटो’ अर्थात् सुन्दर खेलको पर्याय मानिने ब्राजिलका सोमबार बिहान निकै भावुक अवस्था बन्यो ।
अमेरिका, मेक्सिको र क्यानडामा पहिलो पटक ४८ टोलीको फर्म्याटमा खेलाइएको जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँगको २–१ को हारले ब्राजिललाई प्रतियोगिताबाट मात्र बाहिर पठाएन बरु एक दशकभन्दा बढी समयदेखि ब्राजिलियन फुटबलको मेरुदण्ड रहेका नेयमार जुनियरको अन्तर्राष्ट्रिय करियरमा पनि पूर्णविराम लगाइदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)