धुलिखेल–खावा सडकखण्ड राति पनि खुला रहने
nagariknews.nagariknetwork.com · Mon Jul 06 06:48:18 GMT 2026

बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ। सो सडकखण्ड हाल स्तरोन्नती भइरहेको छ।
निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)