असार २२ गतेलाई राष्ट्रिय नागरिक अभियान दिवस घोषणा गर्न माग
onlinekhabar.com · Mon Jul 06 06:54:49 GMT 2026

२२ असार, काठमाडौं । असार २२ गतेलाई राष्ट्रिय नागरिक अभियान दिवस घोषणा गर्र्नुपर्ने माग गरेको छ ।
राणाशाहीको निरंकुशताको विरुद्ध, लैंगिक असमानता, जातीय विभेद र श्रम शोषणको अन्त्य र सामाजिक न्याय माग गर्ने नागरिक अभियानको सुरुआतकर्ता विदुशी योगमाया न्यौपानेको अगुवाइमा १९९८ साल असार २२ गते ६८ जनाले अरुण नदीमा जल समाधि लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)