घरेलु कोर्ट र समर्थकले उत्साहित नेपाली टोली, भारतलाई फेरि हराउने लक्ष्य
onlinekhabar.com · Fri May 22 01:46:53 GMT 2026
८ जेठ, काठमाडौं । नयाँ कप्तान, फेरिएको टोली, अर्को नयाँ प्रतियोगिता । तर कोर्ट उही, प्रतिद्वन्द्वी उही अनी दर्शकको साथ उही । शुक्रबारदेखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदा नेपालमा फेरि एक पटक अन्तर्राष्ट्रिय महिला भलिबलको रौनक सुरु हुनेछ ।
नेपाली भलिबलप्रेमी दर्शकहरु अहिले यही भलिबलको अन्तर्राष्ट्रिय मेला हेर्न प्रतिक्षारत छन् भने नेपाली महिला भलिबल खेलाडीहरु फेरि एकपटक आफ्नै दर्शकको अगाडि खेल्दै राम्रो नतिजा ल्याउने प्रयासमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)