आजसम्म आवेदन नदिने सुकुम्बासीले २५ हजार नपाउने
setopati.com · Mon Jul 06 07:03:22 GMT 2026

काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई असार २४ भित्र पुनर्स्थापना खर्च बुझ्न आग्रह गरेको छ।
अधिकारप्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेर सुकुम्बासीहरूलाई बुधबारसम्म खर्च बुझ्न भनिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)