धरान औद्योगिक क्षेत्रका जग्गा ओगट्ने उद्योगको लिज सम्झौता रद्द, ५ नयाँ उद्योग थपिए
onlinekhabar.com · Mon Jul 06 07:02:28 GMT 2026

२२ असार, सुनसरी । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले धरान औद्योगिक क्षेत्रमा जमिन ओगटेर निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरी नयाँ उद्योग थपेको छ ।
धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बन्जाडेका अनुसार लामो समयसम्म उद्योग सञ्चालन नगरी औद्योगिक क्षेत्रको सरकारी जग्गा ओगट्ने उद्योगहरूको लिज सम्झौता कानुनी प्रक्रिया अनुसार रद्द गरी त्यसका ठाउँमा उत्पादनमुखी नयाँ उद्योगहरूलाई स्थान दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)