विश्व बैंकले नेपालमा कार्यसम्पादन सुधार गर्न ‘राष्ट्रिय जनमत सर्वेक्षण’ गर्ने
baahrakhari.com · Mon Jul 06 07:08:24 GMT 2026

काठमाडौं । विश्व बैंक समूहले नेपालमा आफ्नो कार्य, संलग्नता र प्रभावकारिताको बारेमा सरोकारवालाहरूको धारणा बुझ्न ‘कन्ट्री ओपिनियन सर्भे २०२६’ सुरु गरेको छ ।
संस्थाको काम गर्ने तरिकामा सुधार ल्याउन र नेपालको विकास प्रक्रियामा बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन यो सर्वेक्षण सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)