रसुवा बाढीः दराज नेपालद्वारा राहत सहयोगको पहल
deshsanchar.com · Sun Sep 06 14:45:15 GMT 2026

काठमाडौं – दराज नेपालले रसुवा बाढी प्रभावितका करिब ६ सय परिवारलाई लक्ष्य गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरका राहत सामग्री उपलब्ध गराएको छ। साथै, थप आवश्यक सहयोगको योजना तथा तयारी पनि गरिरहेको छ। प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गर्न दराज नेपालले नेपाल सरकारसँग समन्वय गर्दै ती सामग्रीको खरिद तथा व्यवस्थापनमा पनि सहयोग गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)