सुरक्षाकर्मीको साहसको कदर गर्दै प्रधानमन्त्री शाह लेख्छन्, ‘उनीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन’
deshsanchar.com · Sun Sep 06 14:53:59 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका बेला सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस, धैर्य र समर्पणको उच्च प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)