भोटेकोसी बाढी अपडेट: नर्भिकमा ३ घाइतेको उपचार, एक जना डिस्चार्ज
swasthyakhabar.com · Thu Aug 27 07:53:38 GMT 2026

काठमाडौं- भोटेकोसीमा आएको भीषण बाढीमा परी घाइते भएका तीन जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार बाढीमा परी घाइते भएका हेटौंडा घर भएका ४९ वर्षीय धनबहादुर थापा, कलंकी बस्ने ३७ वर्षीय तिलकुमार पराजुली र कालिकोटका ३५ वर्षीय धर्मराज जोशीलाई उपचारका लागि नर्भिक भर्ना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)