के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? -प्रमुख सचेतक थापा
kendrabindu.com · Mon Jul 06 07:13:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको भएपनि यति लामो समय बितिसक्दा समेत राज्य संयन्त्रबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)