विलाई उत्कृष्ट संस्थामा विसकित गर्छु– उपकुलपति थापा
onlinekhabar.com · Mon Jul 06 07:16:43 GMT 2026

२२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले पदभार ग्रहण गरेका छन् । थापाले कीर्तीपुरस्थित उपकुलपतिको कार्यालायमा सोमबार पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले असार १९ गते थापालाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)