पहिरोपछि महासचिव सीले बोलाए पार्टी नेतृत्व बैठक
nagariknews.nagariknetwork.com · Fri Aug 28 06:53:25 GMT 2026

नेपालसँग सीमा जोडिएको चीनको सिजाङ स्वायत्त क्षेत्रको गाइरोङ काउन्टीमा विनाशकारी पहिरो गएपछि उद्धार तथा राहत प्रयासबारे चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेतृत्व बैठक गरेको छ।
सीपीसी केन्द्रीय समितिका महासचिव एवं चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले शुक्रबार पहिरोपछि उद्धार तथा राहतका कामबारे छलफल गर्न पार्टी नेतृत्व बैठकको अध्यक्षता गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)