बाढीपहिरो पीडितको उद्धारका लागि श्रीलंकाद्वारा १० लाख डलर सहयोगको घोषणा
clickmandu.com · Fri Aug 28 06:55:02 GMT 2026

काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीका कारण ठूलो संकटमा परेको नेपाललाई श्रीलंका सरकारले १० लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मानवीय सहायता उपलब्ध गराउने भएको छ।
श्रीलंकाको विदेश मन्त्रालयका अनुसार नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा जारी राहत र पुनस्र्थापना कार्यमा सहयोग पुर्याउन उक्त रकम निकासा गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)