बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
barnanmedia.com · Mon Jul 06 07:18:56 GMT 2026

आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले बेलौरी, कलकता र गोकुलपुर बजारमा तीन वटा फायर हाइड्रेन्ट जडान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालको आर्थिक सहयोगमा प्रतिहाइड्रेन्ट रु ७५ हजारको लागतमा फायर हाइड्रेन्ट जडान गरिएको हो । सो हाइड्रेन्टको परीक्षण सेवा सञ्चालन भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)