आर्यन राईको भीषण गर्जन: ‘लोकतन्त्र र संघीयता सिध्याउन खोज्नेहरूको सातो उडाइनेछ, सडकबाटै कडा प्रतिरोध हुन्छ!’
barnanmedia.com · Mon Jul 06 07:12:52 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रदेश खारेजी विषयलाई लिएर संविधानका मूल भूत व्यवस्थामाथि छेडछाड गर्न खोज्नु उचित नहुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)