कर्णाली राजमार्ग ‘मृत्युमार्ग’ बन्दै गएको भन्दै सांसदहरूको आक्रोश, सुरक्षित सडक बनाउन सरकारसँग माग
newsofnepal.com · Mon Jul 06 07:26:13 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)