तिब्बततर्फ पानीको ड्याम पुनः फुट्यो, सतर्क रहनू : प्रहरी
reportersnepal.com · Fri Aug 28 06:55:03 GMT 2026

काठमाडौं । चीनको तिब्बतमा पुनः पानीको ड्याम फुट्दा फेरि बाढी आएको नेपाल प्रहरीले जनाएको छ ।
‘तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानरजानकारी गराउन अनुरोध छ,’ नेपाल प्रहरीले सूचनामा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)