अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौतामा हस्ताक्षर
ratopati.com · Mon Jul 06 07:33:05 GMT 2026

अस्ट्रेलिया र फिजीले सोमबार रक्षा सहयोगसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले भएको यो सम्झौतालाई चीनको बढ्दो क्षेत्रीय प्रभावको पृष्ठभूमिमा महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
‘ओसन अफ पिस’ नाम दिइएको सम्झौताअनुसार फिजी अस्ट्रेलियाका सीमित रक्षा साझेदार राष्ट्रहरूको सूचीमा समावेश भएको छ । सम्झौताले दुवै देशलाई पारस्परिक रक्षा तथा सुरक्षा सहकार्य विस्तार गर्न प्रतिबद्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)