‘बर्डफ्लुको हल्लाका कारण किसान समस्यामा परे, सरकारको ध्यान जाओस’ : तामाङ
kalakarmi.com · Mon Jul 06 07:31:03 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले देशका विभिन्न स्थानका बोइलर कुखुरा पाल्ने किसान बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बर्डफ्लुको त्रासका कारण कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने तथा किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)