चेन्नई लिग चरणमै सीमित
baahrakhari.com · Fri May 22 02:15:20 GMT 2026
काठमाडौं । गुजरात टाइटन्ससँग ८९ रनले पराजित भएपछि पाँचपटकको च्याम्पियन चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणमै सीमित बनेको छ ।
बिहीबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टोली गुजरातले प्रस्तुत गरेको २३० रनको लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमा १४० रनमै समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)