लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख
nepalnews.com · Mon Jul 06 07:39:35 GMT 2026

काठमाडौँ। काठमाडौँको गोंगबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रम’को सुरु गरिएको छ।
प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोंगबुले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागुऔषध दुव्यर्सनबाट जोगाउन सचेतना प्रदान गर्ने हेतुले सप्ताहव्यापी कार्यक्रम गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)