इन्टर्न चिकित्सकहरूको पारिश्रमिक बढाउन ओलीको माग
arthasarokar.com · Mon Jul 06 07:38:35 GMT 2026
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक र श्रम शोषणको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरुको समस्या तत्काल समाधान गन माग गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)