नागरिकता फाँटमा भीड बढेपछि सहायक सिडिओ आफैँ खटिए
gorkhapatraonline.com · Fri May 22 02:37:53 GMT 2026

जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता फाँटमा केही दिनयता सेवाग्राहीको अत्यधिक भीड बढेपछि व्यवस्थापन गर्न कठिन हुन थालेको छ ।
दरबन्दीअनुसार कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला नागरिकता फाँटमा सेवाग्राहीको चाप ह्वात्तै बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे आफैँ तोक लगाउनेदेखि सदर गर्नेसम्मको काममा खटिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)