सरकारले सीमामा भारतीय पर्यटकका गाडी रोकेको विषयमा संसदमा प्रश्न
kathmandupati.com · Mon Jul 06 07:42:15 GMT 2026

काठमाण्डु– काँग्रेस सांसद् सीता थपलियाले पर्साको ठोरीमा भारतीय पर्यटकका सवारी साधन सीमा क्षेत्रमा रोकिएको विषयमा प्रश्न उठाएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै थपलियाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिपछि सीमावर्ती क्षेत्रमा समस्या देखिन थालेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)