सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
nepalpress.com · Mon Jul 06 07:49:41 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले सदनमा उठेको विषयको जवाफ दिनको लागि सरकारलाई रुलिङ गरेका छन् ।
जारी प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विभिन्न समसामयिक विषयको जवाफ दिन सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)