प्रधानमन्त्रीज्यू, तपाईंले ‘भाइरल’ हुने बाटो अब त्याग्नुपर्छ : आङ्देम्बे
baahrakhari.com · Mon Jul 06 07:50:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ‘भाइरल’ हुन छाड्न आग्रह गरेका छन् । सोमबार (असार २२) प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुलाई नै प्रभावकारी ठान्ने गरेको टिप्पणी गरे ।
“प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ?,” उनले प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)