रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्यक्षका लागि खुलेको दरखास्त रद्ध
nepalnews.com · Fri May 22 02:39:04 GMT 2026

काठमाडौँ। सार्वजनिक सेवा प्रशारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)मा अध्यक्ष पदका लागि आह्वान गरेको दरखास्त सरकारले एक दिनमै रद्ध गरेको छ ।
बिहीबार दरखास्त आह्वान गरेको सरकारले शुक्रबार रद्ध भएको सूचना निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)