सरकारको १०० दिनः आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने
rajdhanidaily.com · Mon Jul 06 07:53:08 GMT 2026

काठमाडौं । सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउने लक्ष्यसहितको खाका तयार पारेको छ ।
वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भरपर्दो पर्यटनका लागि उक्त खाका तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)