पछिल्लो साता 'लालीबजार'ले थप ३२ हजार कमायो, 'रोल नं. १' र 'आई एम जीतबहादुर'ले कति कमाए?
setopati.com · Mon Jul 06 07:54:00 GMT 2026

चलचित्र विकास बोर्डले नेपाली फिल्महरूको पछिल्लो बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
बोर्डले 'लालीबजार', 'रोल नं. १', 'आई एम जितबहादुर' र 'जाँड' गरी चार नेपाली फिल्महरूको आइतबारसम्मको कमाइ विवरण सोमबार सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)