ठोरीको समस्या तत्काल समाधान गर्न सांसद थपलियाको माग
nagariknews.nagariknetwork.com · Mon Jul 06 07:51:25 GMT 2026

नेपाली कांगेसकी सांसद उर्मिला थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका बताएकी छिन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लाग्दा पर्यटन व्यवसाय प्रभावित भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)