ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान
khabarhub.com · Fri May 22 02:45:32 GMT 2026

म्याग्दी – तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)