आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने संस्कृति तथा पर्यटन मन्त्रालयको योजना
corporatenepal.com · Mon Jul 06 07:53:45 GMT 2026

काठमाडौँ । सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप प्रवर्द्धन एवं व्यवस्थित बनाउने लक्ष्यसहितको विस्तृत योजना तयार गरेको छ ।
वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो खाका कार्यान्वयनमा ल्याउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)