पाकिस्तानी सेना प्रमुखको इरान भ्रमणबाट युद्ध अन्त्य हुनेमा अमेरिका आशावादी
annapurnapost.com · Fri May 22 02:40:26 GMT 2026

वासिङ्टन : अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पाकिस्तानी सेना प्रमुखको इरान भ्रमणले युद्ध अन्त्य गर्ने दिशामा कूटनीतिलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरेका छन्। उनले यस दिशामा केही प्रगति समेत भएको बताएका छन्।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै विदेश मन्त्री रुबियोले पाकिस्तानी अधिकारीहरूले तेहरानको भ्रमण गर्ने विषयमा आफूलाई पूर्वजानकारी रहेको खुलासा गरे। यस भ्रमणले जारी युद्ध रोक्नका लागि भइरहेका वार्ताहरूमा थप सकारात्मक भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)