प्रधानमन्त्री शाहले असोज ८ गते गर्दै छन् महासभामा सम्बोधन,राष्ट्रसंघले संशोधन गर्यो वक्तासूची
barnanmedia.com · Sun Sep 06 21:25:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै असोज ८ गते (२४ सेप्टेम्बर) का लागि प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संशोधित तालिका हिजो शुक्रबार दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)